नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा श्रेष्ठ निर्वाचित ।

नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. २ को १५ औँ महाधिवेशन सम्पन्न भएको छ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. २ को १५ औँ महाधिवेशन क्षेत्र नं. २ को क्षेत्री सभापतिमा दिपेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ । बिहीबार सम्पन्न भएको नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा श्रेष्ठले उहाँका निकटतम प्रतिस्पर्धि गोपी पुन, लोकनाथ कँडेल, राजमान बुढा मगर र चम्फा श्रीसलाई पछाडि पार्दै बिजय हासिल गर्नुभएको हो । बिजयी भएपछि श्रेष्ठले पार्टी संगठनलाई थप सुदृढ गर्दै सबै नेता तथा कार्यकर्तालाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले स्थानीयस्तरमा पार्टीको संगठन विस्तारसँगै जनताका समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img