नेपाल मगर संघ क्षेत्रीय समिती बुर्तिबाङको आयोजनामा शनिबार पत्रकार सम्मेलन

ढोरपाटन भाद्र २१ गते

नेपाल मगर संघ क्षेत्रीय समिती बुर्तिबाङको आयोजनामा शनिबार पत्रकार सम्मेलन गरिएको छ ।
मगर समुदायमाथी आँच आउने गरी सामाजिक सञ्जालमा गरिएको टिकाटिप्पणीको सन्दर्भमा आफुहरुले पत्रकार सम्मेलन गर्नुपरेको नेपाल मगर संघ क्षेत्रीय समिती अध्यक्ष गंगा बहादुर घर्तिले बताउनु भयो ।

गत केहि दिन पहिले ढोरपाटन सिकार आरक्षले राखेको सूचना पार्टीलाई आधार बनाएर स्थानीय गगन विकले समग्र ढोरपाटन क्षेत्रका मगर समुदायलाई लक्षित गर्दे सामाजिक संजाल फेसबुक मार्फत अर्नगत टिप्पणी र अनावस्यक पोष्ट गरेको भन्दै त्यसको विरोधमा आफुहरुले पत्रकार सम्मेलन मार्फत त्यस विषयको विरोध गर्दे मगर समुदायले अन्य कुनै जाती समुदाय संग साम्प्रादायिक द्धन्द सृजना गर्न नखोको जनाउँदै आफुहरुको हक अधिकार माथी धावा कसैले नबोल्न क्षेत्रीय अध्यक्ष गंगा बहादुर घर्तिको भनाई छ ।

CamScanner 07-09-2025 20.02

यस्तो छ नेपाल मगर संघ क्षेत्रीय समितीले निकालेको विज्ञप्ती

क्षेत्रीय सल्लाहकार निल बहादुर पुनले बोल्दै समग्र समुदायले नभई व्याक्तिले मगर समुदायलाई खुलेयाम चुनौती दिएका कारण त्यसको प्रतिवाद गर्न आफुहरुले पत्रकार सम्मेलन मार्फत सचेत गराइएको बताउँदै ढोरपाटन क्षेत्रमा मगर समुदाय धेरै पहिले देखि बसोबास गर्ने गरेको र मगर दलित लगाएत सबै समुदाय विच समोन्य गरेर अगडाी बढ्दै आएको बताउँदै द्धन्द सृर्जना गर्ने खालका गतिविधी नगर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाल पमगर संघ क्षेत्रीय समिती बुर्तिबाङका पदाधिकारी पत्रकार लगाएतको उपश्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

  1. यो जुन व्याक्ती नाम गगन बिक हो गगठ भएको छ आर्को कुरा उसलाई जे आयो तेही लेख्यो पुरानो ढोरपाटन को इतिहास के थाहा न शिला लेख न ताम्र पत्र न किंबदन्ती न भोभ पत्र का आधार उसले भनेको होइन उसलाई तेस्तो सुनाए तेही लेख्न पुग्यो साधारण मान्छे हो। अध्ययान र ज्ञान बिना को लेख तै पनि फेसबुकमा लेखिएको सानो कुराको लागी हाम्रो मगर नेता साथी हरुले पत्रकार समक्ष जात त हाल्नु गदको झोल जस्तै भय‍ो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img