अर्नाकोट माध्यमिक विद्यालय, देउरालीका विद्यार्थीलाई छात्रवृत्ति हस्तान्त्रण ।

निसीखोला गाउँपालिका २ देउरालीमा रहेको अर्नाकोट माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई एक कार्यक्रमकाबिच छत्रवृत्ति हस्तान्त्रण गरिएको छ ।

आर्थिक रुपमा विपन्न रहेका कक्षा १ देखि १० सम्मका २९४ जना विद्यार्थीका निम्ती छात्रवृत्ति हस्तान्त्रण गरिएको विद्यालयले जनाएको छ । नेपाल सरकारबाट प्राप्त हुने छात्रवृत्ति र कर्मफलाईट्स फाउन्डेशन कास्कीबाट प्राप्त भएको छात्रवृत्ति रकमबाट विद्यार्थीलाई छात्रवृत्ति हस्तान्त्रण गरिएको जनाइएको हो ।

विद्यालय व्यवपस्थापन समिती अध्यक्ष राम बहादुर कुवँरको अध्यक्षतामा आयोजित कार्यक्रममा निसीखोला गाउँपालिका वडा नं. २ का अध्यक्ष कुविर विश्वकर्माको प्रमुख आतित्थ्यता रहेको थियो ।

भने विशिष्ट अतिथिहरुमा सामाजिक कल्यान परिषद काठमाडौको विशेषज्ञ तथा टोली नेतृत्त्व कर्ता शुबेक्षा घिमिरे, सामाजिक कल्यान परिषद काठमाडौको शिक्ष्ााँ अफिसर सुष्मा खड्का, कर्मफलाइट्स फाउन्डेशन कास्की पोखराका कार्यक्रम निर्देशक प्रेम बहादुर कुवँर, डाटा प्रतिनिदि जुल्स  स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विदेशी पाहुना क्यारी इङल्यान्स निवासी र कोवि अस्ट्रेलीया निवासी को उपस्थिति एवम् मन्तव्य रहेको थियो ।

विद्यालयका शिक्षक लोकेन्द्र बहादुर बुढा स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन विद्यालयका शिक्षक हुम बहादुर वि।क ९दिपक० ले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img