नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य शेन को निधन ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य भुवन शेन (छम) को निधन भएको छ ।
ढोरपाटन नगरपालिका २ सेरा स्थार्य घर भई पछिल्लो समय उपचारको क्रममा भैरहवा परिवार संग बस्दै आउनु भएका शेनको गयराती निधन भएको परिवार श्रोतले जनाएको छ ।
विगत ७ महिना देखि आन्द्रामा क्यान्स देखिएपछि उपचाररत रहनुभएको उहाँको निधन भएको हो । जनआन्दोलनका योद्धा शेन नेकपा माओबादी हुँदै विप्लब निकट नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य हुनुहुथ्यो ।
सामाजिक संगै राजनैकि क्षेत्रमा सक्रिय शेनको निधनले पश्चिम बागलुले एक सक्रिय नेतृत्व गुमाएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img