आगलागीबाट घरगोठ र चौपाया गुमेपछि आर्थिक सहयोगको अपिल ।

बागलुङको ढोरपाटन नगरपालिका ६ गाडीखोला ढोरका पदम विकको आगलागीबाट घर गोठ र गोठमा बाँधेर राखिएका बाख्रा घोडाको क्षति भएपछि विकको परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।

साँझको समयमा खाना पकाउनका निम्ती बालिएको आगो अचानक घर गोठमा सल्किए पछि गत चैत्र १४ गते पदम बिकको परिवार बस्दै आएको घर, गोठ र गोठमा बाँधिराखेको घोडा र बाख्रा जलेर नस्ट भएको थियो ।

आगलागीबाट ७ लाख रुपैयाँ बढिको क्षति भएको बताउँदै पीडामा रहेको परिवारलाई सहयोग गरिदिन बिकका छोरा ज्ञान बहादुर विकले सबैसँग अपिल गर्नुभयो । स्थानीय, नेपाली सेनाको सक्रियतामा आगो नियन्त्रणमा लिएपनि घरगोठ जलेर नस्ट भएको बताइएको हो ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img