प्रदेश सभामा दोर्ण कुंवरको अग्रता

मंसिर ५
बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) तर्फ ८९५ मत गणना गर्दा लोकतान्त्रीक÷वाम गठवन्धनका उमेद्वार दोर्ण कुमार कुवंरले अग्रता लिएका छन । कुवंरको ४४८ मत प्राप्त हुँदा नेकपा एमालेका लक्ष्मण पुनको ३७७ मत प्राप्त भएको छ ।

ढोरपाटन नगरपालिका ७ मा भएको मतगणना अनुसार कुवंरले पुनलाई ७१ मतान्तरले अग्रता लिएका हुन। त्यसैगरी नेशनल मंगोल अर्गनाइजेशनका तारा बहादुर घर्ति मगरको ८, नेपाल दलित पार्टीका टेक बहादुर कामी ५, स्वतन्त्र नर बहादुर गुरुङ ५ र गंगा बहादुर घर्तिको २ मत प्राप्त भएको हो । ५० मत वदर भएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित