ओझेलमा परेको रिखुवा महखोला झरनामा बढ्दै आन्तरिक पर्यटक

बागलुङको ढोरपाटन नगरपालिका–४ मा रहेको रिखुवा महखोला झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ। प्रचार–प्रसारको अभावमा लामो समयदेखि ओझेलमा परेको झरनाको प्रवद्र्धन तथा आवश्यक पूर्वाधार निर्माणका लागि ढोरपाटन नगरपालिकाले समेत चासो देखाएको छ।

हेरौँ फोटोमा

फोटो  पत्रकार छविलाल पाण्डे

 

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img