ढोरपाटन उद्योग वाणिज्य संघको प्रथम अधिवेशन ः अध्यक्षमा छन्त्याल र महासचिवमा कंडेल

विनोद विश्वकर्मा ,बुर्तिबाङ

ढोरपाटन उद्योग वाणिन्य संघको प्रथम अधिवेशन बाट अध्यक्षमा ढालेन्द्र छन्त्याल र महासचिवमा ज्ञान प्रसाद कंडेल सर्वसम्वत निर्वाचन भएका छन् ।

संघको गत सनिबार औपचारिक उद्घाटन पश्ुचात सुरु भएको अधिवेसनको वन्द सत्रले सबै राजनितिक दलको हैसियत कायम रहने गरी सहति गरी समिति चयन गर्ने जनाउनदै आएका राजनितिक दलले सोमबार राति अवेर सम्ममा भागबन्डा टंगो लगाएको थियो ।

साथै ११ सदस्य खुल्ला समिति समेत सर्वसम्बत भएका छन् जसमा तेजिन्द्र थापा मगर,रमेश कुवँर,टोप बहादुर के सी,सरन पाण्डे,तेजिन्द्र खत्री,धनराम पुरी,वीर बहादुर गुरुङ,कृष्ण भन्डारी,सोप बहादुर पौवी,दिपक कुमार अदै,केरसिङ गुरुङ,रहेका छन् त्यूस्तै २ जना महिला तर्फबाट शान्ति पौडेल र कर्मला घर्ति,वाणिज्य तर्फ प्रेम प्रसाद न्यौपाने,उद्योग तर्फ हेम प्रसाद बि.क, र लेखा समितिको संयोजकमा फारम बहादुर कुवँर र सदस्यमा खुम बहादुुुर अदै सर्वसम्वत निवार्चित भएको निर्वाचन समिति सदस्य हिरालाल खनालले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img