विश्वकर्मा पूजाको दिन तमानखोला गाउँपालिकाले दियो सार्वजनिक बिदा ।

 भाद्र ३१ बुर्तिबाङ

तमानखोला गाउँपालिकाले असोज १ गते विश्वकर्मा पूजाको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँ कार्यपालिकाको निर्णय अनुसार असोज १ गते विश्वकर्मा पूजाको अवसरमा १ दिन पालिका अन्र्तगतका सरकारी कार्यालय, शिक्षण संस्थाका निम्ती बिदा दिने निर्णय भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले बताउनु भयो ।

गत जेठ १३ गतेको निर्णय अनुसार बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित