नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम जिल्ला अधिवेशन सम्पन्न : अध्यक्षमा खिम पुन


नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम अधिवेशन शनिबार
बजारमा सम्पन्न भएको छ।

खिम बहादुर पुनको अध्यक्षता भएको अधिवेशन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण पौड्यालले धर्म आस्था र महासंघ संविधानको रक्षक हो भन्दै अब पार्टीले चित्रफन देखाएर काम गर्नु पर्ने, इमानदारिता देखाउन र क्रियासिल सदस्यहरुलाइ थप बलियो बनाउन र बन्न आग्रह गर्नु भएको थियो।

त्यस्त‌ै नेपाली काग्रेस जिल्ला सभापति जित शेरचनले नेपाली कांग्रेस लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ मेरुदण्ड रहेको भन्दै अब निरन्तर चलायमान बनाउन जोड् दिदै लोकतान्त्रीकका लागि लखन थापा जस्ता सहित हुनु भएका ग्यात अग्याद प्रति समवेदना पर्कत गर्नु भएको थियो।
पुन खिम पुनको अध्यक्षतामा १५ जना सदस्य रहने गरि जिल्ला कार्य समिति गठन गरिएको छ। कृष्ण शंकर श्रेष्ठको स्वागत संगै सागर घर्तिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित