spot_img

इलाका प्रहरी कार्यालय बुर्तिबाङमा प्रमुखको रुपमा राज कुमार बि.क.को आगमन

बुर्तिबाङ भाद्र ६ गते
इलाका प्रहरी कार्यालय बुर्तिबाङमा प्रमुखको रुपमा प्रहरी निरिक्षक राज कुमार बि.क.को आगमन भएको छ ।
१६ महिने कार्यअवधि सम्म रहनु भएका राजेश अधिकारीको सरुवा भएसँगै तनहुँ जिल्लाबाट इलाका प्रहरी कार्यालय बुर्तिबाङको जिम्मेवारी सम्हाल्ने गरि प्रहरी निरिक्षकको रुपमा राज कुमार वि.क आउनु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।
प्रमुख वि.क. लाई इलाका प्रशासन कार्यालय बुर्तिबाङले बुधबार स्वागत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित