बुर्तिबाङमा हुन लागेको नेकपा एमालेको चुनावी सभालाई केपी ओलीले सम्वोधन गर्ने

बुर्तिबाङ कात्तिक २१
नेकपा एमालेका अध्यक्ष केपी सर्मा ओली सोमवार बुर्तिबाङ आउने भएका छन । बुर्तिबाङमा हुन लागेको चुनावी सभालाई सम्वोधन गर्नका निम्ती सोमवार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी सर्मा ओली बुर्तिबाङ आउने तयारी रहेको चुनावी प्रचार प्रसार समिती सम्योजक मिलन हमालले बताए । ओली आउने भएसंगै प्रचार प्रसार तथा सभा व्यवस्थापनको आवस्यक तयारी पुरा भएको बताइएको छ । नेकपा एमालेले यस पटकको निर्वाचनमा क्षेत्र नंं. २ तर्फ प्रतिनिधी सभामा मन्जु सर्मा प्रदेश सभा ९ख० तर्फ लक्ष्मण पुन र प्रदेश सभा ९क० मा स्वतन्त्रबाट प्रकाश घर्तिलाई समर्थन गर्दे चुनावी अभियानमा होमिएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित