कांग्रेस र माओवादी देशलाई अप्ठ्यारो पर्दा मिल्दै आएका छन् ःमन्त्रीपौडेल

बुर्तिबाङ कात्तिक १२

शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालकांग्रेस र नेकपामाओवादी केन्द्र देशलाई अप्ठ्यारोपर्दा मिल्दै आएको बताउनुभएको छ । शनिबार गलकोट नगरपालिका–१ दुदिलाभाटी र नरेठाँटीमा साझा गठबन्धनको चुनावीकार्यक्रमलाई सम्बोधनगर्दै उहाँले कांग्रेस र माओवादी देशलाई अप्ठ्यारोपर्दा मिलेर अघि बढेको बताउनुभयो । “कांग्रेस र माओवादीबीचमुल मुद्धा मिलेका छन्,” केपीओलीले दुई दुई पटक संसद विघटन गर्दा संविधानजोगाउनकांग्रेस माओवादीसहित सरकार गठनभइ संविधानको रक्षाभयो ।”
उहाँले राजतन्त्रफालेर गणतन्त्र ल्याउने कुरा सामान्यनभएको बताउनुभयो । “अबबन्ने गठबन्धनको सरकारले संविधानको मुलमर्मअनुसार अघि बढ्ने विश्वास व्यक्तगर्नुभयो । “अबबन्ने सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागतगर्छ”, उहाँले भन्नुभयो, “राजनीतिक स्थायीत्वको लागि गठबन्धनको सरकार बन्छ।”उहाँले बाचुन्जेल बागलृङको विकासका लागि लागि परिरहने विश्वास व्यक्तगर्नुभयो ।बागलुङ जिल्ला सुरुङमार्गको युगमाप्रवेश गरेको बताउँदै अहिल नै सम्भाव्यताअध्ययनका लागि सरकारले बजेट छुट्याएको बताउनुभयो । उहाँले गलकोटमा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि निर्णय भएको बताउँदै जग्गा प्राप्तिपछि भौतिक संरचनाबन्ने बताउनुभयो ।
बागलुङ–२ प्रदेश क का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार जीतबहादुर शेरचनले हरेक कुरामा परिर्वतन गरी जनताको जीवनस्तर उठाउन आफूहरुको उम्मेदवारी भएको बताउनुभयो ।
ग्रामिण क्षेत्रका समस्या समाधान नभएसम्म देशको प्रगतिनहुने बताउँदै निर्वाचित भएपछि कामगर्दछ कि गर्दैन भन्ने कुरा ठूलो भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित