हिल प्वाइन्ट सेकेन्डरी स्कुल पोखराको टोलीद्धारा बागलुङ र रुकुममा शैक्षिक भ्रमण

कात्तिक ७ गते
हिल प्वाइन्ट सेकेन्डरी स्कुल पोखराको टोलीद्धारा शैक्षिक भ्रमण अन्र्तगत बागलुङ र रुकुम जिल्लाका विभिन्न प्रर्यटकिय स्थलको भ्रमण गरेको छ ।
विद्यालयका विद्यार्थी र शिक्षक सहितको टोलीद्धारा बागलुङको प्रर्यटकिय स्थल कालिका मन्दिर , ढोरपाटन सिकार आरक्ष, ढोरवराह मन्दिर तथा पश्चिम बागलुङका विभिन्न प्रर्यटकिय स्थलको स्थलगत भ्रमण गर्नुका साथै रुकुम जिल्लाको कलमदह ताल लगाएत विभिन्न प्रर्यटकिय क्षेत्रको अध्ययन भ्रमण संगै यहाँको अवस्था, स्थानीय रहनसहन र प्रर्यटकिय सम्भावनाका विषयमा अनुसन्धान गरीएको शिक्षक हेविन्द्र खड्काले बताउनु भयो ।
शिक्षक, विद्यार्थी सहितको शैक्षिक भ्रमणले यस क्षेत्रको प्रर्यटन प्रर्वधन र प्रचार प्रसारमा टेवा पुग्ने देखिएको विद्यालयका प्रिन्सीपल दिवाकर जोसीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित