बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) तर्फ नेकपा एमालेबाट ३ जनाको नाम सिफारिस

बुर्तिबाङ ÷भाद्र १७ गते
नेकपा एमाले बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) बाट प्रत्यक्ष तर्फ प्रदेश सभा सदस्य पदका निम्ती ३ जनाको नाम सिफारिस गरेको छ ।
आगामी मंसिर ४ गतेहुने प्रदेश सभा निर्वाचनको दलहरु विच आन्तरी तयारी भइरहेको अवस्थामा नेकपा एमालेले प्रदेश तहको आकाँक्षीको नाम सिफारिस गरेको हो । शुक्रबार बुर्तिबाङमा भएकोे बैठकबाट नेकपा एमालेका नेता टँक प्रसाद पौडेल, लक्ष्मण पुन र लक्ष्मि शेन सुनारको नाम जिल्लामा सिफारिस गरीएको नेकपा एमाले ढोरपाटन नगर उपसम्योजक ज्ञानप्रसाद कंडेलले बताउनु भयो । समानुपातिक तर्फको नाम सिफारीस जिल्लाले गर्ने भएका कारण त्यस विषयमा छलफल नभएको बताइएको छ ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img