निसीखोला गा.पाको बजार अनुगमनमा भेटिएको अखाद्य बस्तु नष्ट, (फोटो फिचर)

विनोद विश्वकर्मा,बुर्तिवाङ

जिल्लाको निसीखोला गाउँपालिकाले पालिका भित्रको मुख्य बजार अनुगमनको क्रममा बरामद गरेको अखाद्य बस्तुलाई आईतबार जलाएर नष्ट गरेको छ ।
पालिकाले पहिलोपटक सञ्चालन गरेको बजार अनुगमनमा पालिका भित्र सञ्चालनमा रहेका विभिन्न पसलबाट खाद्यान्न तथा पेय पदार्थमा म्याद गुर्जियकाका सामग्रीलाई बरामत गरेको थियो ।

उक्त अखाद्य बस्तुलाई सोमबार निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम घर्ती,निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार चन्द,निसीखोला गाउँपालिका वडा नं २ का वडा अध्यक्ष कुविर वि.क,३ का अध्यक्ष रमेश विक्रम शाही,४ का अध्यक्ष टिकानिधि पौडेल,गाउँपालिका सुचना अधिकारी पुरुसोतम गौतम,ईलाका प्रहरी कार्यालय झिवाखोलाका प्रहरी ईन्चार्ज गुरु प्रसाद न्याउपाने, लगायत पालिकाका अन्य जनप्रतिनिधि,कर्मचारी,पत्रकार,स्थानिय,लगाएतको रोहबरमा निसीखोला गाउँपालिकाको वडा नं ४ झिवाखोलामा जलाएत नष्ट गरिएको हो । फोटो पिचर
तस्विर : विनोद विश्वकर्मा,

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img