नेपाली कांग्रेसबाट बागलुङ–२ मा टेकराज पौडेल १ मा भीम श्रीस उम्मेदवार

बुर्तिबाङ माघ ५ गते
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका भोली मनोनयन दर्ताको समय हुँदै गर्दा नेपाली कांग्रेसले बागलुङ जिल्लाका दुबै निर्वाचन क्षेत्रमा उमेद्वार छनौट गरेको छ ।

छनौट भएका उमेद्वारमा कांग्रेस बागलुङ क्षेत्र नम्बर २ मा पार्टीका केन्द्रिय सदस्य टेकराज पौडेल र क्षेत्र नम्बर १ मा भीम श्रीसलाई उम्मेदवार बनाउने भएको हो ।
केन्द्रीय समितिले सोमबार श्रीस र पौडेलको नाम टुङ्ग्याएको हो ।

श्रीस र पौडेल लामो विद्यार्थी राजनीतिदेखि नै कांग्रेसमा संक्रिय हुँदै आएका छन् । केही दिन अगाडि सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट दुवै जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img