विपिन जोशीलाई बन्धक बनाइएको २ वर्ष १३ दिनपछि उनको शव नेपाल आइपुग्यो ।।

हमासले बन्धक बनाएको अवस्थामा मारिएका नेपाली युवक विपिन जोशीको शव उनी कब्जामा परेको २ वर्ष १३ दिनपछि नेपाल आइपुगेको छ।

फ्लाइ दुबईको विमानबाट केहीबेरअघि विपिनको शवको अवशेष नेपाल ल्याइएको अधिकारीहरूले बताएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले शवसहितको विमान केही समयअघि अवतरण गरिसकेको बीबीसीलाई जानकारी दिए।

उक्त समारोहमा सरकारका मन्त्रीहरू, उच्च अधिकारीहरू साथै नेपालस्थित इजरेली राजदूतको पनि उपस्थिति रहने छ।  बीबीसी

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img