ढोरपाटन उद्योग वाणिज्य संघले चैत्र १३ गते दोश्रो अधिवेशन गर्ने ।

पौष २७ गते आइतबार

ढोरपाटन क्षेत्रका व्यवसायीको हक अधिकार र व्यवसायीका क्षेत्रलाई प्रर्वद्धन गर्दे आइरहेको ढोरपाटन उद्योग वाणिज्य संघले आउँदो चैत्र १३ गते पाचौँ साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

गत मंसिर २६ गते समिति पदाधिकारीको निर्णय अनुसार चैत्र १३ गते नयाँ नेतृत्व चयन गर्ने गरी साधारण सभा तथा अधिवेशनको तयारी गरिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष ढालेन्द्र छन्त्यालले बताउनु भयो । ३ वर्षका निम्ती कार्यकाल पाएको समितिको चैत्र महिनामा कार्यकाल सकिँदै छ ।

समितिले आफ्नै भवन निर्माणका निम्ती जग्गा खरिद गरिसकेको छ । भवन निर्माण गर्ने लक्ष्य लिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img