इलाका प्रहरी कार्यालय बुर्तिबाङको प्रमुखमा मानन्धर ।

कार्तिक ५ गते बुर्तिबाङ
इलाका प्रहरी कार्यालय बुर्तिबाङको प्रमुखमा प्रहरी निरीक्षक तिलक मानन्धरको आवागमन भएको छ ।

प्रहरी निरीक्षक आनन्द बस्नेतको पूर्वी नवलपरासी सरुवा भएसंगै कार्यालय प्रमुखको रुपमा मानन्धर आउनु भएको हो ।

तालिम केन्द्र बुटवल रुपन्देहीमा कार्यरत हुनुहुन्थ्यो । उहाँले हिजो मंगलबारदेखि कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img