बुर्तिबाङमा बजाजको ग्रान्ड एक्सचेन्ज मेला ।

बागलुङको बुर्तिबाङ बजारमा बजाज कम्पनीको ग्रान्ड एक्सचेन्ज मेला सुरु भएको छ ।

एक हप्ता सम्म सञ्चालन हुने मेलाका अवसरमा नयाँ मोटरसाइकल बिक्री पुराना एक्सचेन्ज तथा मर्मत गरिने कम्पनीका प्रतिनिधि शिव संकर शाहले बताउनु भयो ।

ढोरपाटन नगरपालिका १ बुर्तिबाङ सिनेमा रोडमा सञ्चालन भइरहेको एक्सचेन्ज मेलामा यहाँका मोटरसाइकल खरिद बिक्री कर्ताले सहज र सरल रुपमा सेवा प्राप्त गर्ने जनाइएको हो ।

बजारमा यस्तो प्रकारको सेवा प्राप्त भएपछि आफुहरु लाई मोटरसाइकल मर्मत गर्न, एक्सचेन्ज गर्न र नयाँ खरिदमा सहजता भएको सेवा ग्राहीको भनाई छ ।

भाद्र ८ गतेदेखि शुरु भएको यो अफर १३ गतेसम्म लागू हुनेछ र ग्राहकहरूले बुर्तिबाङ मागएर आफ्नो कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल तथा स्कुटर बजाजको नयाँ मोटरसाईकलसँग एक्सचेन्ज गर्न सक्नेछन् ।

एक हप्ता सम्म मेला सम्पन्न गरेपछि चाँडै बुर्तिबाङ क्षेत्रमै स्वरुप स्थापना हुने व्यवसायी जित बहादुर कुवँरको भनाई छ । बुर्तिबाङ क्षेत्रमा हालसम्म कुनैपनि मोटरसाइकलको स्वरुम छैन ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img