चाडपर्वको समयमा शनिवार खुल्ला गरीएको बुर्तिबाङ बजार अवदेखि बन्द गरिने

बुर्तिबाङ कात्तिक १७ गते
दशै तिहार लगाएतका चाडपर्वको समयमा शनिवार पनी खुल्ला रहँदै आएको बुर्तिबाङ बजार आगामी शनिवार देखि बन्द रहने भएको छ ।
विभिन्न वस्तुगत समितीको माग अनुसार शनिवार देखि पुनह बजारका व्यापार व्यवसाय प्रत्यक शनिवार वन्द गर्ने निर्णय भएको उद्योग वाणिज्य सँघ ढोरपाटनले जनाएको हो । संस्थाका उपाध्यक्ष निमलाल पाण्डेका अनुसार चाडपर्वको समयमा ग्राहकको सेवाका लागी केहि समयका लागी खुल्ला गरीएपनी कात्तिक १९ गतेदेखि पुनह वन्द हुने भएको बताउनु भयो । केहि बर्ष पहिले देखि उद्योग वाणीज्य संघको पहलमा प्रत्यक शनिवार बजारका व्यापार व्यवसाय बन्द हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img